Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Chitwan
Chitwa

Objectives

  • सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने।
  • भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने।
  • जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्‍याउने।
  • भू―राजस्व परिचालन गर्न सहयोग पुर्‍याउने।
  • आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू―सूचना प्रणालीको विकास गर्ने। 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)